बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मत परिणाम अनुसार चन्द ३२० मतान्तरले विजयी हुनुभएको हो । उहाँले ८०९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो । यस्तै उपसभापतिमा बीरबहादुर बिष्टले ६५८ मत प्राप्त गरेर जीत…