Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


चितवनमा सुरक्षा व्यवस्था चुस्त पारिँदै, मंसिर ९ गतेदेखि मालवाहक सवारी सञ्चालनमा रोक

चितवन । नेकपा (एमाले)को आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ । महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त…