Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सुनचाँदीको मूल्य आज पनि घट्याे

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।…