Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


विद्युत प्राधिकरणको चुहावट घट्यो

काठमाडौं, पुष ११ । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नै विद्युत प्राधिकरणको चुहावट उल्लेख्य दरले घटेको छ । प्राधिकरणले चालू आवको पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा सीमित गरेको हो । यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ । गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा…