काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्ने भएकाे छ । शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु तय गर्ने विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका महानगरहरु र उपमहानगरहरुका प्रमुख तथा उपप्रमुखहरुको टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ । त्यस्तै घोषणापत्रलाई अन्तिम रुप…