काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदी चाहिँ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सयले उकालो लागेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९२…