काठमाडौं । निर्वाचन आयोगले आइतबार र सोमबार स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराउने मिति तोकेसँगै उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम शुरु भएको छ । आइतबार देशैभरका पालिका र वडाका वडाका लागि विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता…