भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार पुनः अध्यक्षमा चयन हुनु भएको छ । फोनिज भक्तपुरको तेस्रो अधिवेशनबाट शिल्पकार अध्यक्षमा चयन हुनु भएको हो । फोनिज भक्तपुरको उपाध्यक्षमा रामगोपाल तमखु, सचिवमा विनोद कोजू, कोषाध्यक्षमा रेनू त्वायनावासु, सहसचिवमा प्रदिप श्रेष्ठ चयन हुने भएका छन् । यसैगरी, कार्यसमिति सदस्यमा रत्नकाजी प्रजापति,…