१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी,…