Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


काठमाडौंमा तरुलको व्यापार बढ्यो, सेताेभन्दा राताे महंगाे

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको व्यापारीहरू बताउँछन् । सर्लाहीबाट तरुल ल्याएर बिक्री गरेका व्यापारी रामबाबु साहले तरुलको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको जानकारी दिनुभयो । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढे पनि मूल्य भने नबढेको साहको…