सर्लाही । सर्लाहीका मूर्तिकार (कुमाले)लाई सरस्वतीको मूर्ति बनाएर विद्यालयमा पठाउन भ्याई-नभ्याई भएको छ। यहि माघ १२ गते अर्थात भाेलि (बिहीबार) का दिन परेको सरस्वती पूजाका लागि अहिले कुमालेहरू सरस्वतीको मूर्ति बनाउनमा व्यस्त भएका हुन् । ग्रामीण तथा शहरका विद्यालयले सरस्वतीको मूर्ति अर्डर गरेकाले कुमालेहरूलाई यति बेला मूर्ति बनाउन भ्याई-नभ्याई भएकाे हाे । सरस्वती पूजामा अधिकांश…