Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


लुम्बिनी प्रदेशकाे नगरपालिका संघकाे संयोजकमा खिलध्वज पन्थी चयन

अर्घाखाँची । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित हुनु भएकाे छ । बिहिबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुनुहुन्छ । साेही भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याललाई चयन गरेको…