Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


शेयर बजारमा ३०.२९ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्नेक्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ । बजार खुलेपछि एकाएक उकालो लागेर २५ सय ५६ विन्दुसम्म पुगेको बजार अन्त्यमा ३०.२९ अंकले ओरालो लागेर २५ सय १४ मा पुगेर थामियो । कारोबार भएका सबै उपसूचक ओरालोे लाग्दा रकम पनि साढे दुई अर्ब तलै खुम्चिएको छ…