Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


महिलाका समस्यालाई समाधान गर्न स्थानीय तहमा छुट्टै संरचना बनाउन माग

काठमाडौं । महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले स्थानीय तहमा महिलाको विषय हेर्ने छुट्टै संरचना नबनाउने हो भने महिलाका समस्यालाई समाधान गर्न नसकिने बताउन थालेका छन् । स्थानीय तहमा रहेको न्यायिक समितिलाई पनि बलियो बनाउँदै लैजानुपर्ने देखिएको बताएका छन । अन्तर्राष्ट्रिय नारी दिवस आज (मंगलबार) नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकास’ भन्ने नाराका नाराका…