Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


थ्री नेसन्स कप : आज भुटान र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भुटान र लाओस भिड्दैछन् । यो खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । लाओसको भने दोस्रो खेल हो । भुटान लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न…