Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


आईपीएलको १६ औं संस्करण आजबाट

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शुक्रबारबाट सुरू हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र…