Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


धनकुटामा ४६ वर्षपछि २८ घर परिवारले लालपूर्जा पाए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका– ५ तुंखा र ओख्रेका २८ घर परिवारले ४६ वर्षपछि लालपूर्जा पाएका छन् । २०३३ सालमा नाप जाँचका क्रममा जमिनको स्वामित्व गाउँब्लकको नाममा परेपछि उनीहरु लालपूर्जाविहीन भएका थिए । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले आइतबार उनीहरुलाई लालपूर्जा वितरण गर्नुभएको हो । गैर सुकुम्बासीलाई भूमि प्रदान नगर्नेतर्फ सरकार…