Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


आज साउने संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । साउन महिनाको पहिलो दिन एवं साउने सक्रान्ति पर्व आज (आइतबार) मनाइँदै छ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने संक्रान्ति पर्व आइतबार देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । साउनदेखि…