Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चारमन्त्री खरेलकाे पहिलो निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार दिउँसाे पदभार ग्रहण गर्दै मन्त्री खरेलले यस्ताे निर्णयमा गर्नुभएकाे हाे। साेही निर्णय अनुसार काठमाडौं उपत्यका बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध…