काठमाडौं । देशैभरी तिहारको पहिलो दिन आइतबार काग तिहार पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि शुरु हुने ५ दिने तिहार पर्व आइतबार काग तिहारसहित शुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेका कारण आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदैछ। तिहारलाई यमपञ्चक पनि भनिन्छ। जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर…