Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


तलब, भत्ता र सुविधा बापत आउने सबै रकम शहीद कोषलाई दिने ऊर्जामन्त्री घिसिङकाे घाेषणा

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधा बापत आउने सबै रकम जेनजी आन्दोलनमा शहीद भएका नाममा खडा हुने कोषलाई दिने बताउनुभएकाे छ। सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उहाँले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय गर्नुभएकाे हाे…