Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


शिक्षामन्त्री महावीर पुनका लागि मन्त्रालयमै खाने र बस्ने व्यवस्थापन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताउनुभएकाे छ। मन्त्री पुनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको हाे।सिंहदरबारमा साेमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने क्रममा उहाँले आफूलाई थप सुविधा आवश्यक नभएको स्पष्ट गर्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गर्नुभएकाे थियाे । साेही क्रममा उहाँले सचिवलाई…