काठमाडौं । नेकपा (एमाले) आज (शुक्रबार)बाट नयाँ भवनमा सरेको छ । थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ । नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो । त्यसका लागि तुल्सीलाल…