काठमाडाैं । च्याम्पियन्स लिगको अन्तिम–१६ को खेलतालिका सार्वजनिक भएको छ । युरोपियन फुटबल महासंघ (यूईएफए)ले शुक्रबार च्याम्पियन्स लिगको अन्तिम–१६ को खेलतालिका सार्वजनिक गरेको हो । अन्तिम–१६ को लागि छनोट भएका टिमहरूमा इंग्लिस टिमको बाहुल्यता छ । १६ मध्ये ६ इंग्लिस क्लबले यस चरणमा स्थान बनाएका हुन् । तीन स्पेनिस क्लबको समेत सहभागिता छ । दुई…