Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


अमेरिका र इजरायलकाे संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता खामेनीकाे निधन भएकाे पुष्टि

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएकाे छ । इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हाे। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको समाचार सार्वजनिक गरेको थियाे। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनीकाे मृत्यु भएकाे जानकारी गराउनुभएकाे हाे । अमेरिका…