Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


जेनजी युवा र माओवादी केन्द्रको धारणा साझा भएकाे नेता सापकोटाकाे दावी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले जेनजी युवा पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दावी गर्नुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्ताे दावी गर्नुभएकाे हाे। उहाँले जेनजीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत…