काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाे छ । आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेश,गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका…