काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा शनिबार लिगको पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ । यी दुवै टिम दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यस्तै, दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच पनि दिउँसो…