Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रतिनिधिसभा निर्वाचन: ६ किसिमका परिचय पत्रमार्फत मतदान गर्न पाइने

काठमाडाैं । यहि फागुन २१ गते बिहीबार देशभरी प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भएकाे छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुने बताएकाे हाे । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान…