Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


उदयपुरमा प्रहरीले बोकेको हतियारबाट अकास्मात गोली चल्याे

काठमाडाैं । उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति पुगेकाे छ। बिहीबार बिहान कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको 'खु' मतदान केन्द्रमा खटिएका एक प्रहरी जवानले बोकेको सटगन झुक्किएर पड्किएको प्रहरीले बताउकाे हाे। इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत प्रहरी जवानले बोकेको सर्टगनबाट एक राउन्ड गोली…