Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौं: उपाध्यक्ष ज्ञवाली

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औं महाधिवेशनमा आफूहरुले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ। काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ…