Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


मुख्य सिजनमै पर्यटकीयस्थल सुनसान ! (भिडियाे रिपोर्ट)

इलाम। मुख्य सिजनमा नै इलाममा यस वर्ष पर्यटकको खडेरी लागेको छ। आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने इलामका पर्यटकीय गन्तव्य यतिबेला सुनसान बनेका हुन्। जेनजी आन्दोलनपछि तग्रिंदै गरेको व्यपार व्यवसाय मुख्य सिजनमा नै पर्यटक नआउँदा सिथिल बनेका छ। नेपाली चियाँको इतिहास बोकेको इलाममा दैनिक सयौं पर्यटकले भ्रमण गर्थे । भ्रमण गर्ने आन्तरिक पर्यटक बढी भएता…