काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले शनिबार कुबेतसँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ भने कुवेत पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो…