Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने: अध्यक्ष लिङ्देन

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिनुभएको छ। काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो।अध्यक्ष लिङ्देनले संविधान असफल भइसकेको र यहि निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गर्नुभयो। उहाँले यथास्थितिमा निर्वाचन…