Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


पछिल्लो १० वर्षमा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घट्याे: अर्थमन्त्री खनाल

काठमाडाैं। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षा जस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताउनुभएको हो। देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उहाँको भनाइ छ। स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय…