Logo १९ भाद्र २०८३, शुक्रबार | Sat Sep 5 2026


सरकार र जेनजीबीच भएकाे सम्झौता अनुमोदन

काठमाडौं। सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार भएको साेही सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। उहाँका अनुसार राजपत्रमा सम्झौता अनुमोदन भएपछि सम्बन्धित मन्त्रालयहरुलाई सोही बमोजिम काम कारबाही अगाडि बढाउन पनि निर्देशन…