Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते भएकाे जनाइएकाे हाे। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिलेसम्म थाहा नभएको बताएका छन् । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६…