Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


सञ्चारमन्त्री खरेल र नेकपाका संयोजक दाहालबीच भेटवार्ता

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका मन्त्री खरेलले शुक्रबार संयोजक दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको स्रोतले जनाएको हाे। भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम गर्ने…