Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएकाे छ। प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा.विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिनुभएकाे हाे। उहाँले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएकाे छ। उहाँले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिकाे बारेमा जानकारी गराउन समेत…