एजेन्सी । यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिककाे मृत्यु भएकाे छ। गत शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाई र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे बताएका हुन्। संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका ८० जनाकाे मृत्यु , १ सय ३० जनालाई बन्धक बनाइएको र १ सय ५२…