Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


राष्ट्रियसभा निर्वाचनमा पार्टीले अन्य राजनीतिक दलसँग गठबन्धन गर्छ: नेता सिटौला

काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गर्ने बताउनुभएकाे छ। उहाँले यसकाे बारेमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा साेमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको बताउनुभएकाे हाे। साेही विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा साेमबार छलफल गरेर निर्णयमा पुगिने उहाँले बताउनुभयाे। काठमाडौंमा साेमबा संचारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले पार्टीले…