Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


धार्मिक सद्भाव भड्काउने व्यक्तिलाई कडा कारबाही गर्ने गृहको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । गृह मन्त्रालयले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । तराई-मधेशका केही जिल्लामा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने काम भइरहेको भन्दै मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउने जनाएकाे हाे। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय धनुषा लगायतका स्थानमा देखिएका अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको…