काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएकाे छ। दुई शीर्ष नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो भेटवार्ता भएकाे हो। ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच छलफल भएको छ । सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले…