७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


न्युयोर्कको भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्कमा एक भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । घटनामा ६३ जना घाइते भएका छन् । ३२ जनालाई अस्पताल भर्ना गरिएकोमा केहीको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार १९ तले सो भवनको दोश्रो र तेश्रो तलाबाट…