७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


देशका अधिकांश स्थानमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपात

काठमाडौं, पुस २८ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भएको छ । यो प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी शुक्रबारदेखि अझै अर्कौ मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको विभागले जनाएको छ…