सर्लाही, माघ ४ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा यात्रुबस पल्टिएको छ । बस पल्टिदाँ १७ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नि यातायातको बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बसमा सवार १७ जना घाइते भएको जसमध्ये १ जनाको अवस्था गम्भिर रहेको इलाका…