काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान सुरु गरेको छ । महाशाखाले काठमाडौंको आरएनएसीबाट आम नागरिकहरूलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान सुरु गरेको हो । महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरूसमेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुलाई सवारीसाधनमा चढ्दा अनिवार्य…