काठमडौं, माघ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताउनुभएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले आफुहरुको पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि आफुहरु यो मान्यतामा अडिग रहेको भन्दै जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार…