काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मध्ये कालीकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र…