३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनको याउन्डेमा गएराति भएको सेमिफाइनल खेलमा इजिप्ट टाई ब्रेकरमा ३–१ ले विजयी भयो । निर्धारित समय र अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा मोहम्मद सलाहको इजिप्टले…